म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा सुविन श्रेष्ठ चयन

विकल्प न्यूज\बेनी फागुन २० गते । म्याग्दी उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनका लागि आइतबार राती सहमति जुटेको छ । संघको ३० औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशनबाट बेनीका युवा व्यवसायी सुविन श्रेष्ठ सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएको छ । यसैगरी वरिष्ठ उपाध्यक्षमा राजेश शाक्य,प्रथम उपाध्यक्षमा लिलाराम गौतम,द्धितीय उपाध्यक्षमा अमित बानियाँ र महासचिवमा नारायण … Continue reading म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा सुविन श्रेष्ठ चयन